काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण गर्न सुरू गरिएको छ।
सडक विभागको दुई करोडभन्दा बढी बजेटमा उक्त पुल निर्माणको काम भइरहेको छ। बानेश्वर चोकमा सवारी साधनको भिड हुँदा यात्रुले सडक पार गर्न समस्या भइरहेको छ।
यात्रुलाई सडक पार गर्न सहज बनाउन आकाशे पुल निर्माण गरिएको हो।
सडकका दुबैतर्फ भागमा आरसिसी पिल्लर र बीचमा फलामका डण्डी तथा पाता रहने गरी पुल बनाइएको छ।
हेर्नुस् तस्बिरहरू: