हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ।
कोरोनाका कारण लकडाउन हुँदा पनि यहाँ आरती भने चलिरह्यो। हिजोआज निषेधाज्ञा खुकुलो भएसँगै आरतीको आनन्द लिनेहरू पशुपतिनाथ पुग्ने गरेका छन्।
हिजो आज बुढापाका मात्र हैन युवापुस्ता समेत आरतीको आनन्दमा रम्ने गरेका देखिन्छन्।
पशुपति क्षेत्रमा आरती भैरहेको समयमा पुग्दा यहाँका दृश्यहरू: