नेपालमा पनि १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दिन थालिएको छ। पहिलो चरणमा कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई सो खोप दिन थालिएको हो।
यसैबीच मंगलबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा खोप लगाउन आउनेको घुइँचो लागेको छ।
हेर्नुहोस् तस्बिरमा