सम्पादकीय नोट: हामीले सहरको कथा शृंखलाअन्तर्गत काठमाडौंबाट ३२ किलोमिटर दुरीको पनौतीबारे १२ वटा स्टोरी प्रकाशन गरिसकेका छौं। यसमध्ये ११ वटा स्टोरी सेतोपाटी संवाददाता सबिना श्रेष्ठको रिपोर्टिङमा आधारित छन् भने शृंखलाको अन्तिम स्टोरी पनौतीमाथि लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँले आफ्नो अनुभवका आधारमा लेखेको लेख हो।
यो शृंखलामा प्रकाशित सबै १२ वटा स्टोरी पढ्नुहोस् एउटै पिडिएफमा: