इन्द्रजात्राको दोस्रो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ।
तलेजु भवानी मन्दिर अगाडि बिहीबार सामुहिक कुमारी पूजा गरिएको हो। महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो।
प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।
हेर्नुहोस् तस्बिरहरू