लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरूद्ध विरोध मंगलबार प्रदर्शन भएको छ।
माइतीघरमा जम्मा भएर प्रदर्शनकारीलाई नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेकाका थिए।
प्रदर्शनकारीहरुले ‘सामुहिक ऋण मिनाहा गर’, ‘आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर’, ‘आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’, ‘समाजवादी अर्थतन्त्रको विकास गर’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका थिए ।
हेर्नुहोस् तस्बिरहरू