यति बेला उपत्यका लगायत देशको धेरै भू-भागबाट मनसुन बाहिरिएको छ। काठमाडौं उपत्यकाको मौसम पनि खुला देखिएको छ।
मौसम सफा भएसँगै उपत्यकाबाट विभिन्न हिमालहरू छर्लंग देखिन थालेका छन्।
उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका मनास्लु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजंघा हिमाल प्रष्ट देख्न सकिन्छ।
हेरौं काठमाडौं, ललितपुर र भक्तपुरबाट देखिएका केही हिमालका तस्बिरहरूः