‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो।
यो ट्रयाकमा उबडखाबड घुम्तिहरू हुन्छन्। यसमा माउन्टेन बाइकरले रमाइलो र साहसिक यात्राको अभ्यासका लागि प्रयोग गर्न सक्छन्।
‘पम्प फर पिस’ संस्थाले एक दशकदेखि विपन्न देशमा यस्ता ट्रयाक बनाउँदै आएको छ।
हेर्नुहोस् तस्बिरहरू