काठमाडौंसहित देशभरि अहिले चिसो निकै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस छ। पश्चिमी न्यून चापीय वायुको प्रभावले राम्ररी घाम लाग्न सकेको छैन।
चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ भने शहरी क्षेत्रमा वायु प्रदुषण पनि बढेको छ। यसको असर वृद्धवृद्धा र बिरामीहरूमा धेरै देखिएको छ।
हेर्नुस् चिसो बढेको काठमाडौंमा मंगलबार बिहान देखिएका दृश्यहरू: