बलात्कार पीडित तथा महिला हिंशामा परेकाहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना भएको छ।
आजाद मोर्चा समूहले सोमबार गरेको खबरदारी सभामा अभियन्ता हिरादेवी वाइबासहित मोर्चामा आवद्ध युवाको उपस्थिति थियो।
हेर्नुहोस् तस्बिरहरू