ताप्लेजुङ र तिब्बतको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ।
आज विहान ९ बजेर २७ मिनेट जादाँ ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि २ दिनअघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्नीच्चुडको भूकम्प गएको थियो।