रुपन्देहीको मणिग्राममा व्यवसायी दुर्गालाल भण्डारीमाथि गोली प्रहार भएको छ।
दिउँसो सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीमाथि २ राउण्ड गोली प्रहार भएको छ।
प्रहरीका अनुसार ब्यापारी भण्डारी सुरक्षित छन् ।
भण्डारीसँग ४० लाख रुपैयाँ चन्दा माग गरेको र नदिएपछि गाेली हानेकाे मनोज पुन नाम गरेकाे एक युवाले टेलिफोनबाट प्रहरीलाइ जानकारी दिएका छन् ।