चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन जगदीशप्रसाद अग्रवालले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन आफूले सिफारिस नगरेको बताएका छन्।
सोमबार विज्ञप्ति जारी गर्दै अग्रवालले अध्ययन संस्थानसँग सम्बन्धित विषयमा त्रिभुवन विश्वविद्यालयलले कानुनी राय माग्ने गरेको उल्लेख गर्दै कानुनी रायलाई सम्बन्धनका लागि सिफारिसँग जोड्न नहुने बताएका छन्।
यस्तो छ उनले जारी गरेको विज्ञप्ति