मुलुककै पहिलो दलित सामुदायिक होमस्टे आँपस्वारामा मिठो आतिथ्यता

विश्वकर्माका १८ घरमा पाहुना राखिन्छ। १२ सय रूपैयाँको प्याकेजमा ब्रेकफास्ट, लन्च, खाजा, डिनर र बेड सुविधा पाइन्छ। 
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

तनहुँ, फागुन २९