पायोनियर मोटो कर्पले डाट्सन रेडी गोमा मनसुन अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले दुई लाख ५० हजार रुपैयाँ नगद छुट र चालु आर्थिक वर्षको लागि सवारी बीमा पाउने बताइएको छ।
नयाँ मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ समेत पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अफर नेपालका सबै सोरुमहरूमा लागू हुनेछ।