नेपालमा फ्युचरिस्टिक लेक्ट्रो इ–साइकल सार्वजनिक भएको छ।
निम्बस इन्टरनेसनल कम्पनीले नेपालमा सबैभन्दा प्रतिक्षित इ–साइकल, लेक्ट्रो इ–साइकल सार्वजनिक गरेको हो।
आइतबार लेक्ट्रो इ–साइकल शोरूम, पुल्चोकमा उक्त साइकलको उद्घाटन गरिएको हो।
उक्त साइकलको उत्पादन हिरो कम्पनी भारतमा भएको हो।
लेक्ट्रोको उद्देश्य शहर यात्रु र बाइकरहरूको सानो तर बढ्दो समूह हो जसले आफ्नो सीमालाई धकेल्ने प्रयास गर्छ।
आफ्नो बाइकमा नयाँ अनुभवहरू खोजिरहेका व्यक्तिहरूले लेक्ट्रोमा एक स्फूर्तिदायी र पुनरुत्थान इ–साइकलमा सवारीको आनन्द लिने कम्पनीले बताएको छ।
यसको मूल्य ७५ हजार नौ सय रुपैयाँ देखि एक लाख ३९ हजार नौ सय रुयैयाँ कायम गरिएको छ।