काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि इभी नेपाल एक्स्पो सुरू भएको छ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्घाटन गरेका छन्।
एक्स्पोमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल तथा साइकल, विद्युतीय बस, रिक्सा आदि राखिएको छ।
एक्स्पो मंसिर १८ गतेसम्म हुनेछ।
तस्बिरहरू: