सिप्रदी ट्रेडिङ्ग,एक्साईड ब्याट्रीद्वारा एक्साइड ई—राइड ब्याट्रीको एक सेट ब्याट्रीे खरिद गर्दा उक्त ई—रिक्सा चालकको परिवारलाई २५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमाको सुविधा दिँदै आइएको छ।
यो योजना अन्र्तगत विभिन्न व्यक्तिहरुलाई आ—आफ्नो स्वास्थ्य जाँचको रकम हस्तान्तरण गरिएपछि विभिन्न जिल्लाहरुबाट उत्साहजनक प्रतिक्रियाहरु आईरहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका महाप्रवन्धक सुरेशकुमार तिवारीले यस्तो सुविधा कम्पनीले आफ्नो सामाजिक दायित्व बुझेर बजारमा ल्याएको जानकारी दिए।