बेलायतको अटोकम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार सार्वजनिक गरेको छ।
‘स्वेप्टेल’ नाम दिइएको यो कार सन् २०१७ को गुडवुड फेस्टिभल अफ स्पीडमा सार्वजनिक गरिएको हो। यसको निर्माण कार्य सन् २०१३ देखि नै भएको हो। यो सन् २०१८ मा बजारमा आउने बताइएको छ।
यो कारमा एक विमानमा हुने जत्तिकै सुविधा हुने कम्पनीको भनाइ छ। ‘स्वेप्टेल’ हालसम्मैको महँगो कार हो। यसको मूल्य करिब १ अर्ब ३५ करोड रुपैयाँ पर्नेछ।
‘स्वेप्टेल’ रोल्स रोयसकै मौलिक डिजाइनमा निर्माण गरिएको छ।
http://video.ibtimes.co.in/transcoder/288p/129/rr-swept-1496055125.mp4