जावलाखेलस्थित क्याफे कफी डेमा बैंक अफ काठमाडाैंका भिजा कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट पाउने भएका छन्।
क्याफे कफी डे को यो शाखा नेपालमा पहिलो हो ।
विभिन्न ६ देशहरुमा चेन विस्तार गरेकाे क्याफे कफी डेकाे नेपालमा भने याे पहिलाे चेन हाे।
तातो तथा चिसो पेय दार्थ बिक्री गर्ने क्याफे कफी डेमा आउँदो जाडो मौसमलाई ध्यानमा राखी कफिप्रेमीहरुलाई उत्साहित गर्न बैंक अफ काठमाण्डूले उक्त अफर ल्याएको बैंकले जानकारी दिएकाे छ।