सिभिल बैंक लिमिटेड कमर्ज बैंकको कमर्ज बैंक ब्यापार अवार्ड २०१७”द्वारा सम्मानित भएकोे छ ।
कमर्ज बैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफनमन्दो भिट्सद्वारा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरिएको हो ।
सो सम्मान अन्तर्राष्ट्रिय ब्यापारमा कमर्ज बैंक उत्कृष्ठ साझेदारी गरेबापत सिभिल बैंकलाई प्रदान गरिएको हो ।