नेपाल फाइनान्सले एक शेयर बराबर एक दशमलब दुइ पाँच कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले हकप्रद शेयर जारी गरीएको कम्पनीले जनाएको छ।