दुइ घण्टा खुल्ने सांग्रिला डेभलमपेन्ट बैंककाे शाखा
सांग्रिला डेभलमपेन्ट बैंकबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा बुधबारदेखि आउँदो ३ गतेसम्म निश्चित समयका लागि खुल्ने भएको छ।
बैंकले आफ्ना केही शाखा कार्यालयहरु विहान ११ वजेदेखि दिउँसो १ वजेसम्म खुल्ने बताएको छ।
खुल्ने शाखा यी हुन्