अधिकांस बीमा कम्पनीहरुको नाफा खासै ओरालो नलागेपनि सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको नाफा भने घटेको छ।
संस्थानले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार कम्पनीले गएको वर्ष ६३ करोड रुपैयाँ नाफा कमाएको छ। बीमांकीय मूल्यांकनपछि यस्तो नाफा तलमाथि हुनसक्छ।
अघिल्लो वर्षको यही अवधिमा संस्थाल ७८ करोड रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको प्रतिशेयर आम्दानी २३९ रुपैयाँ रहेको छ।