हिमालयन बैंकले डा.राम प्रसाद पोखरेललाई आँखा अस्पतालको लागि पैतिस लाख बराबरको ‘फ्याको मेसिन’ दिएको छ।
उक्त अस्पतालले नेपाल नेत्र ज्योती संघमा दर्ता भएर प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखासम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ।
बैंकका संचालक सुनिल बहादुर थापाले उक्त मेसिन दिएका हुन्।