माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ) बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन्। त्यसैगरी पार्क भिलेज रिसोर्टको सबै सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
यो बैंकको १६० वटा शाखाहरु १४८ शाखा रहित बैकिङ सेवा तथा ५ शाखारहित बैंकिङ सेवा रहेको छ।