हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङिक सुविधाहरु उपलब्ध गराउने बताएको छ।
यो बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ। त्यसैगरी, एटिएम संख्या १४६ र ४२०० भन्दा बढी पिओएस ट्रमिनल्स संख्या पुगेको छ।