माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ। यो बैंकमा खाता भएका ग्राहकले प्यान कार्डबाट अमेरिकी डलर पाँच सय बराबरको कार्ड पाउन सक्छन्।
भारतबाहेक अन्य मुलुकबाट वार्षिक अधिकतम सो रकम बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको हो।
कार्डमार्फत एकै पटक वा पटक–पटक गरी वर्षमा उक्त रकमको कारोबार गर्न सकिन्छ।