आज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ १३ पैसा पुगेको छ। यसको बिक्रीदर भने ८५ रुपैयाँ ५६ पैसा पुगेको छ।
छिमेकी राष्ट्र भारतको भारु एक सयको खरिददर भने नेपालमा एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको छ।
त्यस्तै नेपाल राष्ट्र बैंककाअनुसार कुवेती दिनार एकको खरिददर आज ३ सय ९२ रुपैयाँ ७५ पैसा पुगेको छ भने यसको बिक्रीदर ३ सय ९४ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ।
अमेरिकी, युरोपियन र अष्ट्रेलियन डलरबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
