विदेशीएका नेपालीहरूले नेपालमा रहेका आफन्तजनलाई पैसा पठाउन विभिन्न रेमिट्यानसको सहारा लिनुपर्ने हुन्छ। दैनिक विदेशी मुद्राको भाउबारे जानकारी राखे रकमको हिसाब राख्न पनि सहज हुन्छ। वाणिज्य बैंकहरूमा पैसा सटही गर्दा भने तोकिएको मूल्यभन्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार आज कुवेती दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ ८९ पैसा पुगेको छ भने यसको बिक्रीदर ३ सय ९१ रुपैयाँ ८७ पैसा पुगेको छ। यता साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा पुगेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
