सोमबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ४९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ १८ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८४ रुपैयाँ ३७ पैसा पुगेको छ। यसको बिक्रीदर ८४ रुपैयाँ ८० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ८५ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार सोमबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४९ पैसामा कारोबार भइरहेको छ।
आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा पुगेको छ। उता मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा पुगेको छ।
