बुधबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ३० पैसा र बिक्रीदर ११९ रुपैयाँ ९० पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँमा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३६ रुपैयाँ ९१ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ४ पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ४६ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ४५ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार बुधबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ७८ पैसा पुगेको छ भने यसको बिक्रीदर ३९६ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
