बुधबार अमेरीकी डलर एकको खरिददर १२० रुपैयाँ २४ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ १३ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ८२ पैसा पुगेको छ। यसको बिक्रीदर ८६ रुपैयाँ २५ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार बुधबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
