आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३५ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ६८ पैसा पुगेको छ। यसको बिक्रीदर ८६ रुपैयाँ ११ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार मंगलबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ। आज मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ६० पैसा पुगेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
