मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा पुगेको छ। यसको बिक्रीदर ८९ रुपैयाँ ४ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा पुगेको छ।
त्यस्तै, मंगलबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर भने ४०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२५ रुपैयाँ ७३ पैसा पुगेको छ।