शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ १८ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा पुगेको छ। यसको बिक्रीदर ८९ रुपैयाँ ५ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९५ पैसा पुगेको छ।
त्यस्तै, शुक्रबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर भने ३९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ४०० रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा र बिक्रीदर ३२२ रुपैयाँ ४९ पैसा पुगेको छ।