शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ४९ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १७ पैसा पुगेको छ। यसको बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा पुगेको छ।
त्यस्तै, शुक्रबार हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा पुगेको छ। सिंगापुरे डलर एकको खरिददर भने ८९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा पुगेको छ।
आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा पुगेको छ। युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर बढेर ४०० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ३१ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२४ रुपैयाँ ९० पैसा पुगेको छ।