बिहीबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ८९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २ पैसा पुगेको छ। यसको बिक्रीदर ९१ रुपैयाँ ४७ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५४ पैसा पुगेको छ।
त्यस्तै, बिहीबार हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५ रुपैयाँ ५६ पैसा पुगेको छ। सिंगापुरे डलर एकको खरिददर भने ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९२ पैसा पुगेको छ।
आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा पुगेको छ।
युएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर आज २८ रुपैयाँ ८२ पैसा र बिक्रीदर २८ रुपैयाँ ९६ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर बढेर ३९८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ३६ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२२ रुपैयाँ ९५ पैसा पुगेको छ।