शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ५ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा पुगेको छ। यसको बिक्रीदर ९१ रुपैयाँ ३ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६ पैसा पुगेको छ।
त्यस्तै, शुक्रबार हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५३ पैसा पुगेको छ। सिंगापुरे डलर एकको खरिददर भने ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७८ पैसा पुगेको छ।
आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा पुगेको छ।
युएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर आज २८ रुपैयाँ ७७ पैसा र बिक्रीदर २८ रुपैयाँ ९१ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ २ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ९९ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२२ रुपैयाँ ४४ पैसा पुगेको छ।