मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३२ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३३ रुपैयाँ ४१ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६२ पैसा पुगेको छ। यसको बिक्रीदर ९१ रुपैयाँ ७ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा पुगेको छ।
त्यस्तै, मंगलबार हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४७ पैसा पुगेको छ। सिंगापुरे डलर एकको खरिददर भने ८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३० पैसा पुगेको छ।
आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा पुगेको छ।
युएई दिराम एकको खरिददर भने ३२ रुपैयाँ ८३पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर आज २८ रुपैयाँ ५९ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर बढेर ३९६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२१ रुपैयाँ ३३ पैसा पुगेको छ।