सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफा पछि २० प्रतिशत बोनस र कर प्रयोजन सहित १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ।
कम्पनीको प्रस्ताव बीमा समितीबाट स्वीकृत भइसकेको छ भने आगामी साधारण सभामा यो प्रस्ताव लैजाने भएको छ।
कम्पनीले २८ वैशाखको लागि साधारण सभाको मिति तय गरेको छ।