नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १२५ रूपैयाँ १६ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३० रूपैयाँ ३३ पैसा र बिक्रीमा १३० रूपैयाँ ९५ पैसा पाइन्छ।
मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा कायम गरिएको छ।
आज कतारी रियाल एकको खरिदमा ३४ रूपैयाँ ०८पैसा र बिक्रीमा ३४ रूपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०८ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १९ पैसा र बिक्रीमा २८ रूपैयाँ ३३ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ४०७ रूपैयाँ ७८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रूपैयाँ ४३ पैसा र बिक्रीदर ३३२ रूपैयाँ ०२ पैसा तोकिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः
