नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६७ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ।
आइतबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४५ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिददर ४०६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १६ पैसा तोकिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः
