नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ०७ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ०५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६९ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ।
मंगलबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८ पैसा र बिक्रीमा ३४ रुपैयाँ २५ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०५ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ २८ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३३१ रुपैयाँ ७६ पैसा तोकिएको छ।
यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः
