नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३० रुपैयाँ ३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ७२ पैसा तोकिएको छ।