नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रुपैयाँ ९९ पैसा र बिक्रीमा २८ रुपैयाँ १२ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ९ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ३७ पैसा तोकिएको छ।