नेपाल राष्ट्र बैंकले को विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ १९ पैसा र बिक्रीदर १३० रूपैयाँ ७९ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ३ पैसा र बिक्रीमा १४० रूपैयाँ ६७ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा बढेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ २३ पैसा र बिक्रीदर १५८ रूपैयाँ ९६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९० रूपैयाँ २८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ८७ पैसा र बिक्रीमा ३० रूपैयाँ पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रूपैयाँ ७९ पैसा र बिक्रीमा ४२७ रूपैयाँ ७५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ९८ पैसा तोकिएको छ।