नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १९ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४३ रूपैयाँ १८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८७ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रूपैयाँ ६२ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६० पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रूपैयाँ १ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ७२ पैसा र बिक्रीमा २९ रूपैयाँ ८५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ १० पैसा र बिक्रीमा ४२८ रूपैयाँ ६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ३२ पैसा तोकिएको छ।