नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिरहेको छ।
अहिले गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन्।
राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ।
गत वर्षको सुरूवातमा उच्च डरले कर्जा लगानी बढ्दा बाहिरी दबाब बढेसँगै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो।