ग्राण्डी अस्पतालले क्यान्सरबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
ग्राण्डी अस्पताल धापासीमा माघ ९ गते १ बजे सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर पदम राज पन्त र अर्का क्यान्सर रोग विशेषज्ञ डा समिरा साफी खानले सचेतना कक्षा सञ्चालन गर्नेछन्।
कार्यक्रममा क्यान्सर रोग र यसबाट बच्न सकिने उपाय अनि यसको उपचारबारे जानकारी गराइने अस्पतालले जनाएको छ।
एक घण्टाको कार्यक्रममा निःशुल्क प्रवेश पाउनेछ।